load previous chats
category: society
चिकित्सा शिक्षामा जारी बेथिति अन्त्यको माग गर्दै १५ औं पटक अनशनमा रहका डा. गोविन्द केसीका समर्थनमा काठमाडौंको बसन्तपुरमा ‘सामूहिक नागरिक सत्याग्रह’ शुरु भएको छ । आज, ६ साउन विहान ११ बजे शंख फुकेर शुरु भएको सत्याग्रह साँझ पाच बजेसम्म चल्ने छ । सत्याग्रहमा नागरिक समाजका विभिन्न व्यक्तित्वहरु सहभागी छन् । ... more
Via:
2
Upvoted 3 0
category: politics
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दल र प्रहरीबीच झडप भएको छ । तस्वीर: सञ्जीव शर्मामाइतीघरबाट र्‍याली निकालेको तरुण दलले नयाँबानेश्वर पुगेर निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा विकसित पछिल्लो राजनीतिक परिस्थितिका कारण सात दिने विदेश भ्रमण स्थगित गरेका छन् । देउवाको आज अपराह्न सिंगापुर प्रस्थान गर्ने कार्यक्रम थियो । मुलुकको यस्तो पस्थितिमा देशमै रहेर काम गर्नुपर्ने आवश्यकता भएकोले देउवाले सिंगापुर र जापानको सात दिने निर्धारित कार्यक्रम स्थगित गरेको नेपाली कांग्रेसले जनाएको छ । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: world technology, business
सामसङ इलेक्ट्रोनिक्सले जे सिरिज अन्तर्गतको ग्यालेक्सी जे– ४ बजारमा ल्याएको छ । यूनिक एड्भान्स मेमोरी म्यानेजमेन्ट रहेको यो फोनमा तस्वीर, भिडियो र सोसल मिडियाका सामग्री स्वतः मेमोरी कार्डमा सुरक्षित हुन्छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business
जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन्। शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन्। केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर– ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३६औँ स्मृति दिवस सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा मनाइएको छ। बिपी सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रमका वक्ताले बिपीले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे। २०१७ पुस १ मा ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०२५ सालसम्म सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
दुईतिहाइको हितकारी नभएसम्म जतिसुकै राष्ट्रवादी पगरी लगाए पनि केपी ओली दुईतिहाइका नेता बन्न सक्तैनन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई १९ साउनमा काठमाडौं ल्याउने क्रममा सेनाको व्यारेकतिर लैजाँदै । तस्वीरः नेत्र शाहीडा. गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यबद्धता प्रदर्शन निम्ति ३० असारमा नयाँबानेश्वरमा आयोजित कोणसभामा शिक्षाविद् केदारभक्त माथेमाले भने, “यो दुईतिहाइको सरकारले ल्याएको विधेयक दुईतिहाइ नभएर शून्य दशमलव शून्य शून्य शून्य एक प्रतिशतको पनि हितमा छैन । ... more
Via:
2
Upvoted 1 0
category: sports
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पल्ट प्याराग्लाइडिङलाई समावेश गरिएको छ। नेपालसहित ६ दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिबीच आइतबार काठमाडौंमा बसेको बैठकले प्याराग्लाइडिङलाई पनि सागमा समावेश गर्ने निर्णय गर्यो। बैठकले २०१० मा बंगलादेशमा पहिलो पल्ट समावेश गरिएको क्रिकेटलाई पनि पुनः साग गेम्समा समावेश गर्ने निर्णय गरेको छ। ... more
Via:
2
Upvoted 0 0