load previous chats
Young Women for Change (YWFC) posted an update
2019-04-12T07:54:11.866Z

Some pencils and paper can raise the voices for girls up !
Via:
2
Liked 1 0
Women in Nepal posted an update
2019-04-22T11:27:41.442Z

My name is Gauri Bhatta from Maidi in Dhading district. I lost my husband. After being a single, I faced a lot of challenges in my family and society as other women do face in such traditional society. My philosophy is pushed me always to be active in socially and economically. I joined various training. After getting involve in social activities as a health volunteer, social mobilizer, trainer the family members and society paid attention to me and respect me. Now I am happy and feel empower.
Via:
2
Liked 0 0
Women in Nepal posted an update
2019-04-21T06:00:59.107Z

A senior women is taking selfie at Dhachhinkali, Kathmandu. She looks lovely.
Via:
2
Liked 0 0
Purna Shova Chitrakar posted an update
2019-04-24T06:28:50.182Z

आज भन्दा चार बर्ष पहिले २०७२ साल बैशाख महिनामा भूकम्प जानु भन्दा केहि दिनमात्र अगाडि खिचेको फोटो हो यो । आजको भूकम्पले मलाई यो धरहराको सम्झना गरायो। आज बिहान ६ बजेर २९ मिनटमा ५. २ रेक्टर स्केल र ६ बजेर ४० मिनटमा ४. ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्र धाडिंग रहेको थियो ।
1
Liked 0 0
Purna Shova Chitrakar posted an update
2019-04-24T06:04:19.486Z

यो दक्षिण बाराहीको मन्दिर हो, जो भक्तपूरको ठीमिमा पर्दछ । यहाँ रहेको भजनमण्डलको नाम भने रामायण राखिएकोछ ।
1
Liked 0 0
Purna Shova Chitrakar posted an update
2019-04-22T07:03:26.421Z

पोहरसाल घर अगाडीे ठूलो ध्वनीको मायकिङ्गले मेरो ध्यान खिंच्यो । तल झरेर हेरें, सफाई अभियानका झण्डा बोकेका किशोर, किशोरीहरु, महिला, पुरुषहरु, केहि दर्जन प्रहरीहरु, क्यामेराम्यानहरु, कुचो, बोरा, सावेल, मोबाईल बोकेका दर्जनौं मानिसहरु सफाई आन्दोलनमा जुटेका रहेछन् । करीब एक घण्टा जतिको सफाई अभियान पछि उदघोषकले माईकबाट सवै अतिथी र सहभागिहरुलाई पहिलेदेखि बाटोको छेउ सजाईएको पालमुनीको मेचहरुमा आसन ग्रहणको लागि निमन्त्रणा गरे । विभिन्न व्यक्तिहरुबाट करीब डेढ घण्टा जतिको भाषण र चियापान पछि कार्यक्रम समापनको ...
1
Liked 0 0
Purna Shova Chitrakar posted an update
2019-04-18T14:26:29.459Z

बैशाख ५ गते चतुर्दशीको ४ बजे बिहानको चन्द्रमा हो यो । शुन्दर, शान्त र चकमन्न ।
1
Liked 0 0
Dipendra posted an update
2019-03-15T16:02:21.399Z

प्रसिद्ध कूटनीतिज्ञ एवम् प्रखर वक्ता विन्सटन चर्चिल सन् १९४०–१९४५ को समय बेलायतका प्रधानमन्त्री थिए । सेनाको अधिकारी, इतिहासकार, लेखक एवम् कलाकार चर्चिल लोकप्रियताको शिखरमा रहँदारहँदै बेलायती जनताबाट सजाय पाउन विवश भए । विन्सटन चर्चिलको अथक परिश्रम, विश्वास, दृढता र लगनले सन् १९४५ मा समाप्त दोस्रो विश्वयुद्धमा बेलायतले विजय हासिल गऱ्यो । विजयोत्सवको रङसमेत उड्न नभ्याएको अवस्थामा सम्पन्न निर्वाचनमा बेल्जियम, इटली र युनानको कथित प्रतिक्रियावादी सरकारलाई समर्थन गरेको भन्दै युद्ध जितेको पुरस्कार जनताले उनलाई निर्वाचनमा हार ...
Via:
1
Liked 1 0