load previous chats
Khabar online posted an update
2018-07-26T06:19:45.317Z

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य एवम् सांसद नवीना लामाले कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामाका बारेमा आक्रोश पोखेकी छिन् । लामाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर तामाङ समुदायमाथि नेकपा र प्रधानमन्त्री केपी ओलीले अन्याय गरेको बताएकी हुन् । उनले छात्रामाथि लगाइएको लाञ्छना गलत मनसायले नलगाएको भन्दै तामाङको संरक्षण गरेकी छिन् । सांसद लामाले नेकपाभित्र वाहुनवाद हावी भएको भन्दै आपत्ति जनाएकी छिन् । उनले पार्टीमा बाहुनवाद रहँदासम्म कुनै पनि जनजाति नेताहरू अगाडि बढ्न नसक्ने बताएकी छिन् । ‘तामाङ समुदायमा ...
Via:
2
Liked 1 0
Young Women for Change (YWFC) posted an update
2019-01-06T07:00:25.333Z

As part of WODES's ongoing initiative to spark girls’ excitement in fields related to STEM, WODES organized a brief workshop on "DC motors" on 31 December 2018 at Jagat Sundar Bwonekuthi School. Jagat Sundar Bwonekuthi is a unique school that promotes Newari (ethnic) culture and values through mandatory Nepal Bhasa (Newari language) teachings until grade 8. A bilingual approach means that the students are proficient in Nepal Bhasa as well as the National Nepali language. WODES offered ...
Via:
3
Liked 3 0
Khabar online posted an update
2018-08-30T11:17:16.478Z

https://youtu.be/qclOz5yY4Bcगुरूङ चलचित्रका नायिका प्रतिमा गुरुङ यसरी तामाङ्ग कल्चर गीतको म्युजिक भिडियोमा देखिएका छिन् उहाको चर्चा परिचर्चा म्युजिक भिडियोमा मात्र होइन चलचित्र क्षेत्र अनि टेलि सिरियलमा पनि उति नै चर्चामा रहेका छिन् । यति खेर हामीले उहाँलाई छुट्टै भिडियोमा देख्न पाएका छौ दिनेश बल तामाङ्गको पहिलो प्रस्तुतिमा रहेको तामाङ्ग कल्चर गीत हलक्कै मैच्याङमा प्रतिमा गुरुङ र सौगात लामालाइ देखिएको छ। यस गीतमा स्वर रन्जित लामाको रहेको छ भने शब्द,संगीत दिनेश बल तामाङ्गको रहेको छ र उहाको यतिखेर को व्यस्तता च‌ै नेपाली टेलि सिरियल "भो त अबमा" व्यस्त रहनु भएको कुरा जानकारी छ । नयाँ एन पि.कममा खबर अनलाइन भिडियो हेर्न यहाँ Link मा थिच्नु होस्👇 👇
Via:
2
Liked 1 0
Born to Shoot posted an update
2018-06-29T05:12:43.580Z

Some glimpses of Panauti Jatra.
Via:
1
Liked 7 0
Khabar online posted an update
2018-07-22T11:24:27.224Z

https://youtu.be/cluhxZjDFqc अाजको यस हाम्रो खबर अनलाइनले छापेको छ २०१८/०७/२० तारिखमा नवा गायक तथा संगीतकार दिनेश बल तामाङ्गको "मनलाई के भो यस्तो " गीत (https:/www.youtube.com) मा सर्बजनिक भएको छ । उहाँको जन्म स्थान ललितपुरको कोन्ज्योसोम गाउँ पालिक ढुङ्गे सुन्दर पानी नल्लु-३मा रहेको बताउनुभयो । उहा नवा गायकका साथै संगीतकार पनि हुनुहुन्छ उहाले अहिलेसम्म २ वटा अाफ्नै गीतमा संगीत पनि गरि सक्नु भएको छ । उहाले भन्नू हुन्छ यस संगीत क्षेत्रमा लाग्नु ...
Via:
2
Liked 1 0
Khabar online posted an update
2018-11-26T13:11:05.859Z

राष्ट्रपति कार्यालयलाई १८ करोडको गाडी किन्न भनि युवाहरुले भिख मागेका छन् । राष्ट्रपतिलाई गाडी खरिद गर्न भन्दै पशुपतिमा आउनेहरुसँग १ रुपैयाँ भिख मागेर रकम संकलन गरिएको छ । उठेको रकम गाडी खरिद गर्न राष्ट्रपति कार्यालयलाई दिने आयोजकको योजना छ । सरकारका प्रवक्ताले भने राष्ट्रपति कार्यालयको बचाउ गर्दै १८ करोड केवल एउटा गाडीका लागि होइन थुप्रै गाडी, एम्बुलेन्स, बाइकका लागि हो भनेका छन् । एम्बुलेन्स कति करोडको हो ? बाइकहरु कति करोडका हुन् ? र राष्ट्रपतिको गाडी ...
Via:
1
Liked 4 1
Naya Yatra posted an update
2018-03-07T02:34:30.778Z

The 3rd session of Coder Girls Initiative, Coder Girls: Getting started with Robotics, took place between 25th February 2018 and 3rd March 2018 at Naya Yatra’s office at Sitapaila, Kathmandu. Coder Girls, an initiative that started as an experiment in 2015, has now grown into a platform where girls of different ages and background come together to learn the basics of Computer Science and share their experience with other girls. Coder Girls Initiative started in ...
Via:
2
Liked 8 2
Sanjib Pandey posted an update
2018-06-14T13:59:58.841Z

बज्रबाराही मकवानपुर मकवानपुरको सदरमुकाम हेटौंडाबाट उत्तरदिशामा पर्ने यो मनमोहन ठाउको नाम हो बज्रबाराही। विभिन्न भाषाभाषी र संस्कृतिको धरोहर मानिएको एस सुन्दर स्थान प्रकृतिको एउटा अनुपम बरदान पनि लाग्दछ। चारैतिर बाट अग्ला होचा पहाडले घेरिएको र बिचमा समथर कतै त कतै जमिन उठेको यस ठाउँको हावापानीले बिरलैको मन नलोभ्याउला भन्न सकिन्छ। सीजन अनुसार उत्पादन हुने विभिन्न किसीमका तरकारी, फलफुल र अन्नबालीहरु नेपाल भरीनै नाम चलेका छ्न। सरसर्ती हेर्दा नेवार समुदायको बाहुल्यता रहेको पाइएता पनि यस ...
Via:
1
Liked 7 0