Purna Shova Chitrakar 6 years ago Flag मै झाडु पोछाका काम करती हुँ एक दिन मैले सोनी च्यानलमा सुपर डान्सर हेर्ने मौका पाएँ । आपूmलाई डान्सको बारेमा जीरो आईडिया भए पनि अरु नाचेको हेर्न सोँख हुँदो रहेछ । बाल डान्सरहरुको प्रतियोगिता थियो त्यो सुपर डान्सर । प्रतियोगिले …
Purna Shova Chitrakar 6 years ago Flag संकटा मन्दिर, टेबहाल काठमाडौंमा धर्माबलम्बीहरुले चढाएको धूप वत्ती ।
Purna Shova Chitrakar 6 years ago Flag राष्ट्रिय धरोहर माथि राजनीति । एैतिहासिक रानीपोखरीको कण्ट बिजोग ।
Purna Shova Chitrakar 6 years ago Flag विघटित नेकपा एमालेको अफिस यस्तो थियो । माओवादीसंग संयुक्त भएर नेकपा बने पछी कस्तो घर बन्ने हो । + 3 more
Purna Shova Chitrakar 6 years ago Flag नेपाल चिनौं पचली भैरब, टेकु काठमाडौं (Pachali Bhairab, Teku Kathmandu)