category: world
बिहिबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) मा सहभागी हुन सदस्य राष्ट्रका सरकार प्रमुखहरू काठमाडौं आउनेक्रम सुरू भएको छ। आज दिउँसो म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुग्ने कार्यक्रम छ। राष्ट्रपति मिन्टको लागि सरकारले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाईसकेको छ। ... more
OTHER SOURCES
category: society, literature
शरीरमा रोपिएको गोली सुनीललाई अझै बिझाउँछ। धातुको गोली न हो, बिलाउने कुरै भएन। ननिकालेपछि त्यसले दुःख दिने नै भयो। ... more
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति (एनआरएन) अमेरिकाले आफ्ना कार्यसमितिका दुई जना पदाधिकारीहरूलाई नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा गैर आवासीय नेपालीहरूका तर्फ बाट 'लबिङ्ग' गर्न नेपाल पठाएको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा मागहरू बारे स्पष्ट नभएको निष्कर्ष सहित सम्बन्धित विषयहरूमा नेपाल सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको दुई सदस्यीय टोली आज काठमाडौँका लागी उडेको हो । एनआरएन अमेरिकाले एक विज्ञप्ति प्रकाशित गर्दै हाल राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको नागरिकता विधेयकमा थुप्रै सच्याउनुपर्ने देखिएपछि सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाले उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाइरेक्टर सञ्जय थापालाई काठमाडौँ पठाइएको जानकारी दिएको हो । ... more
category: world politics
टेक्सासको डालस नजिकै रहेको रिचर्डसन सहर भित्र पर्ने एक 'अफिस कम्प्लेक्स' भित्रको कोठा नम्बर १०६ मा हामीले क्रिस्टिनालाई भेट्यौ। उनको जन्म नाम 'मारियाला' हो तर विगत ३ महिना देखि उनी 'मारियाला' बाट क्रिस्टिना भएकी छिन्। भेनेजुयला देशकी मारियाला 'क्रिस्टिना' बन्नुमा लामो कारण छ। ... more
category: literature, entertainment
लेखेर छाडेको कुरा पढेर मात्रै पूरा नहुने रै’छ। त्यसमा आउने प्रतिक्रिया, को मान्छेले कसरी सदर या बदर गर्यो भन्ने कुरा पनि हेरे/पढेपछि बल्ल अलि धेरै पढिने रैछ क्यारे! हरेकपल्ट नयाँ– ... more
category: business
वाशिङ्टन डिसी भित्रको ट्राफिक कहालीलाग्दो हुन्छ। अमेरिकाको राजधानी वाशिङ्टन डिसी एक प्रमुख पर्यटकीयस्थल हुनुका साथै राष्ट्रपतिको कार्यालय व्हाईट हाउससहित अन्य सरकारी कार्यालयहरू, प्रमुख सुरक्षा निकायलगायत कर्पोरेटका कार्यालयसमेत हरेकाले यो शहर सधै ब्यस्त रहन्छ। गाडी ड्राईभ गरेर घुमफिर गर्न वा अन्य कुनै कामले डिसी भित्र प्रवेश गर्दा पार्किङको टेन्सनले सताउँछ। ... more
नेपाली अमेरिकन बिज्ञहरुको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहरमा मंगलबार सम्पन्न भएको छ। बोस्टनको हार्वर्ड विश्वविद्यालय मेडिकल स्कूलको सभाहलमा ६५ विज्ञ र दर्जनौं स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलनमा नेपाल र अमेरिकाका १७ राज्यबाट २४ जना विज्ञद्वारा विषयगत प्रस्तुतीकरण र सवाल जवाफ भएको थियो। नेपालको समावेशी विकासमा मानवीय स्रोत विकासलाई संस्थागत गर्ने विषयमा केन्द्रित सम्मेलनको संयोजन युएसएनपीआरसीका सदस्य तथा हार्वर्ड विश्वविद्यालयका बैज्ञानिक दीनबन्धु भट्टले गरेका थिए। ... more
category: entertainment
सर्वाधिक श्रृखंलाको कीर्तिमान राखेको सिनेमा 'नाई नभन्नु ल'को पाँचौ श्रृखंला अमेरिकी शहरहरूमा पनि प्रदर्शन हुने भएको छ। फिल्मका निर्माताद्धय हरिबोल भण्डारी र गौरीराज जोशीले अमेरिकामा आयोजित एक कार्यक्रममा अमेरिकाको एक दर्जनभन्दा बढी राज्यहरुमा चलचित्र प्रदर्शन गर्ने जानकारी दिएका हुन् । नेपाल ११ ईन्टरटेन्टमेन्टले अमेरिकाको नेपाली बस्ती रहेको शहरहरुमा प्रदर्शनी गरिने जानकारी दिंदै पहिलो शो टेक्सासबाट शुरु गर्ने जानकारी कार्यक्रममा दिएको छ । ... more
OTHER SOURCES