category: society, literature
शरीरमा रोपिएको गोली सुनीललाई अझै बिझाउँछ। धातुको गोली न हो, बिलाउने कुरै भएन। ननिकालेपछि त्यसले दुःख दिने नै भयो। ... more
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति (एनआरएन) अमेरिकाले आफ्ना कार्यसमितिका दुई जना पदाधिकारीहरूलाई नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा गैर आवासीय नेपालीहरूका तर्फ बाट 'लबिङ्ग' गर्न नेपाल पठाएको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा मागहरू बारे स्पष्ट नभएको निष्कर्ष सहित सम्बन्धित विषयहरूमा नेपाल सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको दुई सदस्यीय टोली आज काठमाडौँका लागी उडेको हो । एनआरएन अमेरिकाले एक विज्ञप्ति प्रकाशित गर्दै हाल राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको नागरिकता विधेयकमा थुप्रै सच्याउनुपर्ने देखिएपछि सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाले उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाइरेक्टर सञ्जय थापालाई काठमाडौँ पठाइएको जानकारी दिएको हो । ... more
category: world politics
टेक्सासको डालस नजिकै रहेको रिचर्डसन सहर भित्र पर्ने एक 'अफिस कम्प्लेक्स' भित्रको कोठा नम्बर १०६ मा हामीले क्रिस्टिनालाई भेट्यौ। उनको जन्म नाम 'मारियाला' हो तर विगत ३ महिना देखि उनी 'मारियाला' बाट क्रिस्टिना भएकी छिन्। भेनेजुयला देशकी मारियाला 'क्रिस्टिना' बन्नुमा लामो कारण छ। ... more
category: business
बन्द भएको साढे २ महिनापछि काठमाडौं उपत्यकामा रहेको बाजेको सेकुवाको सबै शाखाहरु आजबाट संचालनमा आएको छ। भदौं १३ गते सर्वोच्च अदालतले सबै शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश दिएपछि आजबाट काठमाडौं उपत्यकामा रहेका सबै १० वटै शाखा संचालनमा आएको हो। बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि गृह मन्त्रालयद्धारा गठित सुन छानबिन समितिले गत जेठ ३० गते बाजेको सेकुवामा छापा मारेर सिल गरेको थियो। ... more
category: business, politics, society
२०७६ सालको साउनदेखि व्यवासायिक उडान गर्ने भनेर घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा चार महिना लम्बिने भएको छ। भौतिक निर्माणको काम तोकिएकै मितिमा सकिएपनि नागरिक उड्डयन प्राधिकरणले दोस्रो प्याकेजको काम समयमै अघि नबढाउँदा सरकारी घोषणा प्रभावित हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आगामी असारदेखि भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने बताएका थिए। ... more
category: literature, entertainment
लेखेर छाडेको कुरा पढेर मात्रै पूरा नहुने रै’छ। त्यसमा आउने प्रतिक्रिया, को मान्छेले कसरी सदर या बदर गर्यो भन्ने कुरा पनि हेरे/पढेपछि बल्ल अलि धेरै पढिने रैछ क्यारे! हरेकपल्ट नयाँ– ... more
category: society, governmental affairs
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको छ। नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी छुट्टै कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। भदौ १ गतेबाट लागू गरिएको नयाँ मुलुकी ऐनका कतिपय प्रावधानमा असहमति जनाउँदै संशोधन गर्न नेपाल पत्रकार महासंघले सरकारलाई दबाब दिइरहेका बेला कांग्रेस नेता रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन छुट्टै कानूनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे। ... more
category: society
सर्वोच्च अदालतले पूर्वमाओवादी लडाकु लेनिन विष्टलाई विदेश जान रोक लगाएकोबारे कारण देखाउन सरकारका नाममा आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले आइतबार लेनिनलाई रोकिएको कारणबारे गृह, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अध्यागमन विभागसँग जवाफ मागेको हो। भदौ ८ गते एक कार्यक्रमका लागि बैंकक हिँडेका विष्टलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको थियो। ... more
OTHER SOURCES