category: society
यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयविरूद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार गाडी चलाएका छैनन्। सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पछि यात्रुहरू विचल्लीमा परेका छन्। गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । ... more
OTHER SOURCES
category: world
बिहिबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) मा सहभागी हुन सदस्य राष्ट्रका सरकार प्रमुखहरू काठमाडौं आउनेक्रम सुरू भएको छ। आज दिउँसो म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुग्ने कार्यक्रम छ। राष्ट्रपति मिन्टको लागि सरकारले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाईसकेको छ। ... more
OTHER SOURCES
category: society
उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ। सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा यात्रुको सहजताका लागि बसभित्र पनि नम्बर राख्ने व्यवस्था मिलाइएको जानकारी दिइयो । ... more
OTHER SOURCES
category: crime
३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा मुख्य अभियुक्त बनाइएका चुणामणि उप्रेती ‘गोरे’लाई प्रहरीले नै उम्काउन खोजेको तथ्य फेला परेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट गोरेलाई पक्राउ गर्न भन्दै मोरङ गएका डिएसपी प्रजित केसीको टोलीले नै उनलाई उम्काउन खोजेको तथ्य फेला परेको हो। मोरङ प्रहरीलाई केसीले बुझाएको प्रतिवेदनमा गोरेको नामसमेत उल्लेख गरेका छैनन्। ... more
category: society
काठमाडौं महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ। मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरूलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ। कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट सुरू गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरूप विस्तार गरिनेछ। ... more
category: literature
कीर्तिपुरकी बाह्र वर्षीया सानु महर्जन चार कक्षा पढ्छिन्। उनले विज्ञान किताबमा विभिन्न किराकिरीका फोटा देखेकी छन्। नाम पढेकी छन्। ... more
category: politics
अमेरिकास्थित नेपाली दूतावासले सार्वजनिक खरिद कार्यविधि नियम मिच्दै करिब ८० करोडमा राजदूतको निवास किन्ने तयारी गरेको छ। विदेशस्थित नेपाली नियोगका लागि भवन गरिदको सार्वजनिक खरिद कार्यविधि बि.सं.२०७३ को नियमावली प्रावधानलाई मिच्दै करिब ८० करोडमा भवन किन्ने प्रकृया अन्तिम चरणमा पुगेपछि अहिले परराष्ट्र मन्त्रालय र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीबीच सामान्य संवाद समेत हुन छाडेको छ। 'भवन किन्ने प्रकृया अन्तिम चरणमा पुगेको हो। ... more
OTHER SOURCES
category: society
यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) आजै खारेज गरिने बताएको छ। विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताए। ‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा आफैंले पनि डाटा संकलन गरिरहेका छौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘सबै लगत आइसकेपछि बेलुका बस्ने विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्छ। ... more
OTHER SOURCES