load previous chats
category: society
नेपालको सुदूर पश्चिम क्षेत्रमा मनाइने गौरा पर्व अमेरिकाका विभिन्न सहरहरूमा मनाइएको छ। भाद्र पञ्चमीका दिनबाट सुरु भई पूर्णिमाका दिन देवी पार्वतीको विशेष पूजा अर्चनाका साथ एक साता सम्म मनाइने गौरा पर्व सुदूरपश्चिमको मौलिकता, संस्कृति र परम्परा जोगाउनका लागी मनाइएको आयोजकहरूले जनाएका छन्। विगत केही वर्ष देखि गौरा मनाउँदै आएको टेक्सास राज्य स्थित सुदूर पश्चिम नेपाली समाज, टेक्सासले हिजो स्थानीय नेपाली हिन्दु मन्दिर परिसरमा पूजा अर्चनाका साथै देउडा नाच समेतको आयोजना गरेको संस्थाका सभापति प्रेम शाहीले बताए। ... more
Via:
2
Upvoted 0 0
category: society
सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन्। नुवाकोट जिल्ला अदालतले रिहा गर्न आदेश दिए लगत्तै नेपाल प्रहरीले भोजपुरमा बम पड्काएर ज्यान मार्ने प्रयास गरेको अभियोगमा पक्राउ गरेको छ। उनलाई अदालत परिसरबाटै पक्राउ गरि भोजपुर लगिएको छ। ... more
Via:
2
Upvoted 0 0
category: society, politics
हुन त योभन्दा ‘भद्र’ शीर्षक नराख्न नसकिने थिएन। नकारात्मक वाक्यहरूको बाढी पनि रोक्न सकिन्थ्यो नै। तर यही मन लाग्यो। ... more
Via:
2
Upvoted 0 0
म यौटा छोपिएको छु झाडी र बुट्यानहरुमा बाँधिएका छन् हात- गोडाहरु जेलिएको छु सम्बन्धको कठोर जन्जिरमा निमोठिदैछन् रहरका कोपिलाहरु आगोमा जलिरहेछन् सपना जिउँदो छु म, तर प्राण छैन सबै छन् तर आफ्नो कोही छैन ! केहि नहुनु र भए जस्तो हुनु फरक कुरा रहेछ आँखाको डिलबाट खसेको मुटु देख्ने कोही छैन ! ... more
Via:
2
Upvoted 0 0
category: society, literature
शरीरमा रोपिएको गोली सुनीललाई अझै बिझाउँछ। धातुको गोली न हो, बिलाउने कुरै भएन। ननिकालेपछि त्यसले दुःख दिने नै भयो। ... more
Via:
2
Upvoted 0 0
category: business
नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्गसी सिवम् सिमेन्ट प्रालिलाई पाँच वटा बैंकहरुले १६ अर्व ऋण दिएका छन् । सोमबार साँझ काठमाडौंको एक होटलमा भएको कार्यक्रममा एनएमबी बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैक र नेपाल एसआइबी बैंकले होङ्गसी सिवम् सिमेन्ट प्रालिलाई १६ अर्व ऋण दिएको घोषणा गरेका हुन् । एनएमबी बैंकले सबैभन्दा धेरै ६ अर्ब ७५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब, एभरेष्ट बैंकले १ अर्ब २५ करोड र नेपाल एसबिआइ बैंकले १ अर्व रुपैयाँ सिमेन्ट कम्पनीलाई कर्जा प्रवाह गरेका हुन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics, governmental affairs
सार्वजनिक पदमा रहेका व्यक्तिको नागरिकता, सम्पति, शैक्षिक प्रमाणपत्र जस्ता विषय गोप्य नराख्न सांसदहरुले संशोधन दर्ता गराएका छन्। सरकारले व्यक्तिको शैक्षिक प्रमाणपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता विषय गोप्य रहनेगरि व्यैक्तिक गोपनियताको हक सम्बन्धि विधेयक संसदमा दर्ता गराएको थियो। गोपनियताको कडाईले सार्वजनिक पद धारण गरेको व्यक्तिको कुकृत्य समेत लुक्न सक्ने अवस्था देखिएको थियो। ... more
Via:
2
Upvoted 0 0
category: society, crime
पाँचथरको हिलिहाङस्थित हेवा खोलामा आइतबार दिउँसो पौडी खेल्दै गर्दा बेपत्ता भएका स्थानीय एक युवालाई सोमबार बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार वडा नखुलेका आङ्गसाराङ्ग बस्ने २६ वर्षीय रमेश आङ्गदेम्बेको शब सोमबार बिहान घटनास्थलदेखि चार किलोमिटर दुरीको (साबिक भारपा) हालको हिलिहाङ्गमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले दिएको जानकारी अनुसार आइतबार दिउँसो ३ बजे आङ्गदेम्बे पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। ... more
Via:
2
Upvoted 0 0