load previous chats
category: politics, governmental affairs
राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ। केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम सुरू गर्ने र त्यसलगत्तै वितरण गर्ने तयारी रहेको बताए। ... more
Via:
2
Upvoted 1 0
category: business
नेपाल एयरलाइन्सले. आन्तरिक उडानका लागि भन्दै ल्याएका ६ वटा चिनियाँ जहाज चलाउन नसकेर भाडामा दिने प्रस्ताव गरेको छ। उसले चीन सरकारो ऋण सहयोगमा आएका ति जहाज चलाउन नसक्ने भन्दै पाँच वर्षका लागि भाडामा दिएर आन्तरिक क्षेत्रमा उडान गर्न ट्विनटर जहाज खरिद गर्ने योजना बनाएको छ। एयरलाइन्सले आन्तरिक उडानको लागि ६ वटा भाइकिङका ट्विनटर जहाज खरिद गर्ने र त्यसको लागि व्यापारिक योजना बनइरहेको जानकारी दिएको छ। ... more
Via:
2
Upvoted 1 0
category: society, governmental affairs
तपाईँले सवारी चलाउँदा कुनै गल्ती गर्नुभयो? अथवा तपाईले सवारी चलाइरहेको बेला सडकमा कोही ट्राफिक नभएपछि नियमको ख्यालै गर्नुभएन? यदि त्यस्तो हो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ। ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: education, society, business
‘बिदेशीको हरियो डलर, डलरले बिगार्‍यो कलर...’, प्रेमराजा महत यो गीत गाइसकेपछि अमेरिका तिर हानिए। अमेरिकामा हरियो डलर कमाउँदा कलर फेरिएको भेउ उनले कतिको पाए त्यो प्रश्न अनुत्तरित छ। तर, यता अस्ट्रेलियाको पहेँलो डलर कमाउन पनि सहज छैन। ... more
Via:
2
Upvoted 0 0
category: governmental affairs, society
यातायात व्यवस्था विभागमा रहेको अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएको छ। विभागमा भएको ९ वटा प्रिन्टर मध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने अरु पुराना ४ वटाले पनि काम गर्न छोडेको हो। ति प्रिन्टरको आयु एक लाख कार्ड छाप्न सक्ने भएकोले पछिल्लो समय प्रिन्टरमा समस्या उत्पन्न भएको विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेलले बताए। ... more
Via:
2
Upvoted 1 0
category: politics, society
घरसँग त्यहाँ बस्ने मान्छेको मात्र होइन, सहरको कथा जोडिएको हुन्छ। काठमाडौंजस्तो सम्पदा सहरमा प्रत्येक पुराना घरको कथा महत्वपूर्ण छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भित्री काठमाडौंको घनाबस्तीका पुराना घर भत्काएर 'अपार्टमेन्ट' शैलीको संयुक्त आवाज योजना अघि सारेको छ। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: society
भित्र हाल्ने फोटोको क्याप्सन: अमेरिकाको न्यूयोर्कमा दस वर्षअघिसम्म साइकल चलाउनेहरू थोरै थिए। घन्चमन्च र घरगाडीले सहर खुम्चिएको थियो। ... more
Via:
2
Upvoted 0 0
category: world sports
इंग्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्याम युरोपियन फुटबलको उच्च अवार्ड 'युईएफए प्रेसिडेन्ट्स अवार्ड' बाट सम्मानि हुने भएका छन्। युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) ले मंगलबार दिने निर्णय गरेको हो। युईएफएले फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै बेकह्यामलाई यो बर्षको प्रेसिडेन्ट्स अवार्ड दिन लागिएको जनाएको हो। ... more
Via:
2
Upvoted 0 0