load previous chats
category: business
निर्यातमूलक उद्योगका रूपमा सञ्चालित छाला उद्योगहरूले ५ सय रुपैयाँमा खरिद गरेको काँचो छालाको कर भने ६ सय रुपैयाँ तिरिरहनु परेको छ । मोरङको एसियन लेदर इन्डस्ट्रिज प्रालिका सञ्चालक हसन अन्सारीले ५ सय रुपैयाँ मूल्यको काँचो छालालाई ६ सय रुपैयाँ तिरिरहनु परेको गुनासो गरेका हुन् । ‘प्रदेश नम्बर १ को सरकारले काँचो छालाको एक जिल्लाबाट अर्को जिल्लामा निकासी कर प्रति किलोग्राम ३० रुपैयाँ तोकेको छ’, उद्यमी हसनको प्रश्न थियो, ‘राँगा र भैँसीको एउटा छाला २० किलोग्रामको हुन्छ । ... more
Via:
2
Upvoted 2 0
category: construction
खानेपानीमन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच मेलम्चीको मूख्य ठेकेदार सिएमसी डि रेभेन्नाका बारे सोमबार चर्काचर्की भएको खुलेको छ। सिएमसीलाई अढार्इ अर्ब रुपैयाँ दिएर भएपनि फिर्ता ल्याउनुपर्ने मन्त्री मगरको प्रस्तावमै सचिव ठाकुरले असहमति जनाएका थिए। ‘सोमबार मन्त्री मगर र ठाकुरबीच ठूलै लफडा भयो। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business, politics
नेपाल र भारत वाणिज्य सन्धीमा ईनल्याण्ड वाटरवेज अर्थात जलमार्ग दिनका लागि भारत सहमत भएको छ । वाणिज्य सन्धी पुनरावलोकनका लागि पोखरामा बसेको द्धिपक्षीय बैठकमा जलमार्गलाई पनि ट्रेड रुट (व्यापारिक मार्ग)मा समावेश गर्न सैद्धान्तिक सहमती भएको हो । यसअघि ट्रेड रुटमा सडक र रेलमार्ग मात्रै थिए । ... more
Via:
2
Upvoted 3 0
category: governmental affairs
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया अगाडि बढेको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकले कांग्रेस सांसदहरुको अनुपस्थिति मै सुनवाई प्रक्रिया अगाडि बढाएको हो। माघ ६ गते संबैधानिक परिषद्ले ५ वटा संबैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business, governmental affairs
विवादास्पद कर फर्छ्यौट आयोग गठनसम्बन्धी ऐन प्रतिनिधि सभाले खारेज गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले ऐन खारेज गरेको हो। केही नेपाल ऐन संशोधनमार्फत सरकारले ऐन खारेजीको प्रस्ताव प्रतिनिधि सभामा पेस गरेको थियो। ... more
Via:
2
Upvoted 2 0
category: business
विहार राज्यको भागलपुर जिल्ला प्रशासनले विक्रमशिला सेतु (पुल)बाट ४५ टन सम्मका सवारी साधन चल्न दिने भएको छ। गत माघ २० गते उक्त पुलबाट अधिकतम २० टनका मात्र सवारी साधन चल्न दिने भन्दै गरेको आदेश संशोधन गरेर जिल्ला प्रशासनले ४५ टन बनाएको हो । अधिकतम २० टनका मात्र सवारी साधन चल्न दिने प्रशासनको उर्दीपछि कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेर विराटनगर नाकासम्म आउने टेलरहरू ३७० किलोमिटर घुमेर आइरहेका छन्। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business
वियरिस ट्रेण्डको प्रभावले नेप्से सूचक थोरै सुधार हुँदा पनि बिहीबार शेयर कारोबार रकममा भने सुधार हुन सकेन। लगानीकर्तामा बजार बढ्ने या घट्ने भन्ने अलमलले गर्दा पछिल्लो दिनमा कारोबार रकम सुस्ताउँदै आएको छ। नेप्से सूचक ०.८४ अंकले सुधार भएपनि कारोबार रकम भने १६ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: society
लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा– बेल्ही सडकको काम ठेकेदार कम्पनीले पुनः शुरु गरेको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको कामले निरन्तरता पाएको हो । ... more
Via:
2
Upvoted 1 0