load previous chats
युनाइटेड अरव इमिरेट्स 'युएई'बाट रेमिट्यान्स पठाउनेले लक्ष्मी बैंकबाट विनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्। युएईको अल फर्दान एक्सचेन्ज मार्फत नेपालमा रमिट्यान्स पठाउँदा उनीहरुका परिवारले दुई वर्षका लागि कर्जा पाउने छन्। संयुक्त राष्ट्र संघ पूँजी विकास कोष 'युएनसिडिएफ'ले ब्लकचेन टेक्नोलोजी मार्फत यो सुविधा प्रदान गर्ने भएको हो। ... more
Via:
2
Upvoted 0 0
category: business
करिव २० अंकको वृद्धिसँगै शेयर बजार करिब सात महिना अघिको बिन्दुमा फर्किएको छ। बुधबार कारोबार मापक सूचकसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १९.१४ अकले बढेर १२७९.२९ अंकमा उक्लिएको छ। ... more
Via:
2
Upvoted 0 0
category: governmental affairs
राष्ट्रिय गौरवका सहित केही महत्वपूर्ण एवं ठूला सडकका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ९५ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ। राष्ट्रिय गौरवका सडक आयोजना, सुरुङ मार्ग तथा रेलमार्गका लागि मन्त्रालयले चालु वर्षमा विनियोजित कूल बजेटको तुलनामा ५३.५७ प्रतिशत थप बजेट प्रस्ताव गरेको छ। मन्त्रालयले आउँदो वर्षका लागि सबैभन्दा धेरै रकम काठमाडौं- ... more
Via:
2
Upvoted 0 0
category: business
नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर ल्याएको छ। कम्पनीले नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत कम्पनीले यो अफर सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यो अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक ३० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिन्छ। ... more
Via:
2
Upvoted 0 0
category: business
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले देशमा लगानीको वातावरण बन्दै गएको बताएका छन्। उनले धेरै वैदेशिक लगानीको प्रतिवद्धता समेत आइरहेको बताए। नेपाल उद्योग परिसंघको नवगठित कार्यसमितिसँगको भेटमा उनले यो धारणा राखेका हुन्। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: governmental affairs
केन्द्रीय तथ्याङ्क विभागले मुलुकमा पहिलोपटक ‘घरजग्गा खरीद बिक्री व्यवसाय गणना’ गर्ने भएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण गर्न मुलुकभर सर्वेक्षण तथा गणनाको तयारी भइरहेको विभागले जनाएको छ। प्रचलित कानूनअनुसार घरजग्गा खरीद बिक्री व्यवसायमा संलग्न कम्पनीलाई गणनामा समावेश गरिने छ । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
संविधानले व्यवस्था गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्धको व्यवस्था गर्नेबारे विधेयक संघीय संसदमा दर्ता भएको छ। उक्त विधेयकले केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार पनि छुट्याएको छ। एक प्रदेशबाट अर्को प्रदेशमा वस्तु ढुवानी अथवा सेवा विस्तार गर्दा कर तिर्न नपर्ने व्यवस्था गरिन लागेको हो। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business
संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ। अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ। अमेरिकी तयारीबारे समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ। ... more
Via:
2
Upvoted 0 0