load previous chats
category: business, politics
नेपाल र भारत वाणिज्य सन्धीमा ईनल्याण्ड वाटरवेज अर्थात जलमार्ग दिनका लागि भारत सहमत भएको छ । वाणिज्य सन्धी पुनरावलोकनका लागि पोखरामा बसेको द्धिपक्षीय बैठकमा जलमार्गलाई पनि ट्रेड रुट (व्यापारिक मार्ग)मा समावेश गर्न सैद्धान्तिक सहमती भएको हो । यसअघि ट्रेड रुटमा सडक र रेलमार्ग मात्रै थिए । ... more
Via:
2
Upvoted 3 0
category: world
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल(रेवान)ले सेवा शुल्क खारेज गरेपछि अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले रेष्टुरेन्ट संचालकलाई धम्कीसहितको पत्र पठाउन थालेका छन्। आन्दोलित भएका मजदुरले रेष्टुरेन्टका संचालकलाई रेवानले जारी गरेको विज्ञप्तीप्रति आफ्नो आधिकारिक धारणा २४ घण्टा भित्र प्रष्ट पार्न र रेवानकै धारणा आधिकारिक भएमा प्रतिकारमा उत्रने चेतावनीसहितको पत्र पठाएका छन्। रेष्टुरेन्ट संचालकका अनुसार उपत्यकामा रहेका अधिकांश संचालकलाई यस्तै धम्कीयुक्त पत्र पठाइएको छ। ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: business
अनलाइन प्रणालीमार्फत कारोबार सुरु गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दोस्रो बजारका लगानीकर्ताको वास्तविक पहिचान गर्न सुरु गरेको छ। युनिक क्लाइन्ट कोड (युसीसी)मार्फत वास्तविक लगानीकर्ता पहिचान सुरु गरेको हो। नयाँ प्रणालीमा वास्तविक लगानीकर्ताले मात्रै कारोबार गर्न पाउने भएपछि पूराना लगानीकर्ताले तत्कालै दोस्रो बजारमा कारोबार गर्न पाएका छैनन्। ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: business
निर्यातमूलक उद्योगका रूपमा सञ्चालित छाला उद्योगहरूले ५ सय रुपैयाँमा खरिद गरेको काँचो छालाको कर भने ६ सय रुपैयाँ तिरिरहनु परेको छ । मोरङको एसियन लेदर इन्डस्ट्रिज प्रालिका सञ्चालक हसन अन्सारीले ५ सय रुपैयाँ मूल्यको काँचो छालालाई ६ सय रुपैयाँ तिरिरहनु परेको गुनासो गरेका हुन् । ‘प्रदेश नम्बर १ को सरकारले काँचो छालाको एक जिल्लाबाट अर्को जिल्लामा निकासी कर प्रति किलोग्राम ३० रुपैयाँ तोकेको छ’, उद्यमी हसनको प्रश्न थियो, ‘राँगा र भैँसीको एउटा छाला २० किलोग्रामको हुन्छ । ... more
Via:
2
Upvoted 2 0
category: construction
खानेपानीमन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच मेलम्चीको मूख्य ठेकेदार सिएमसी डि रेभेन्नाका बारे सोमबार चर्काचर्की भएको खुलेको छ। सिएमसीलाई अढार्इ अर्ब रुपैयाँ दिएर भएपनि फिर्ता ल्याउनुपर्ने मन्त्री मगरको प्रस्तावमै सचिव ठाकुरले असहमति जनाएका थिए। ‘सोमबार मन्त्री मगर र ठाकुरबीच ठूलै लफडा भयो। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: governmental affairs
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया अगाडि बढेको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकले कांग्रेस सांसदहरुको अनुपस्थिति मै सुनवाई प्रक्रिया अगाडि बढाएको हो। माघ ६ गते संबैधानिक परिषद्ले ५ वटा संबैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business, governmental affairs
विवादास्पद कर फर्छ्यौट आयोग गठनसम्बन्धी ऐन प्रतिनिधि सभाले खारेज गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले ऐन खारेज गरेको हो। केही नेपाल ऐन संशोधनमार्फत सरकारले ऐन खारेजीको प्रस्ताव प्रतिनिधि सभामा पेस गरेको थियो। ... more
Via:
2
Upvoted 2 0
category: business
विहार राज्यको भागलपुर जिल्ला प्रशासनले विक्रमशिला सेतु (पुल)बाट ४५ टन सम्मका सवारी साधन चल्न दिने भएको छ। गत माघ २० गते उक्त पुलबाट अधिकतम २० टनका मात्र सवारी साधन चल्न दिने भन्दै गरेको आदेश संशोधन गरेर जिल्ला प्रशासनले ४५ टन बनाएको हो । अधिकतम २० टनका मात्र सवारी साधन चल्न दिने प्रशासनको उर्दीपछि कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेर विराटनगर नाकासम्म आउने टेलरहरू ३७० किलोमिटर घुमेर आइरहेका छन्। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES