load previous chats
category: business
अनलाइन प्रणालीमार्फत कारोबार सुरु गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दोस्रो बजारका लगानीकर्ताको वास्तविक पहिचान गर्न सुरु गरेको छ। युनिक क्लाइन्ट कोड (युसीसी)मार्फत वास्तविक लगानीकर्ता पहिचान सुरु गरेको हो। नयाँ प्रणालीमा वास्तविक लगानीकर्ताले मात्रै कारोबार गर्न पाउने भएपछि पूराना लगानीकर्ताले तत्कालै दोस्रो बजारमा कारोबार गर्न पाएका छैनन्। ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: governmental affairs
वैदेशिक भ्रमणमा जाने सरकारी अधिकारीमाथि लगाम लगाउँदै सरकारले 'वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५' जारी गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको निर्देशिका हाल लागू भइसकेको छ। भ्रमणमा मनोनयन भइसकेका कर्मचारी भ्रमणमा नगएको खण्डमा दुई वर्षसम्म अर्को भ्रमण मनोनयनमा नपर्ने व्यवस्था गरिएको छ। ... more
Via:
2
Upvoted 2 0
पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न बटुवालाई कठिनाई भएको छ। काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा बटुवा नाक थुनेर हिडडुल गर्न बाध्य छन्। ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा बढी समय वितिसकेको छ। ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: politics, business, crime
काठमाडौँः प्रहरीले एक जना ठेकेदारलाई पक्राउ गरेको छ। ठेक्का दिएको काम समयमा नै नसकेको भन्दै सिरुवा कन्स्ट्रक्सनका संचालक ठेकेदार सुरेन्द्र बस्नेतलाई पक्राउ गरिएको हो। पृथ्वी राजमार्गको कास्कीस्थित गगनगौडा देखि लेखनाथ नगरपालिकासम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएका थिए। ... more
Via:
2
Upvoted 2 1

OTHER SOURCES

category: society, politics
नेपालमै पहिलो निर्माण गर्न लागिएको नौबिसे- नागढुङ्गा सुरुङमार्गको टेण्डर बैशाखभित्रै आव्हान हुने भएको छ। सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखाले वैशाख अन्तिम सातासम्म ग्लोवल टेण्डर निकाल्ने गरी काम गरिरहेको महाशाखा प्रमुख संजयकुमार श्रेष्ठले जानकारी दिए। ... more
Via:
2
Upvoted 3 0
category: construction
जर्मन विकास बैंक (केएफडब्लू) सम्पदा पुनःनिर्माण कार्यबाट पछि हटेको छ । विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हटेको हो । सम्पदा पुनःनिर्माण कार्यको प्रक्रियाका सम्बन्धमा नगरपालिका र दातृ निकायबीच सहमति हुन नसक्दा केएफडब्लू आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो । ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: politics
देशभर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सकिँदै गर्दा समानुपातिक मतगणनाको अपडेट आउन थालेको छ। सोमबार दिउँसो दुई बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउनेमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीमात्रै देखिएको छ। तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business
संसदीय समितिले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको छ। प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दशैँलगायतका चाडपर्वका बेला जनतालाई मारमा पार्ने गरी चिनीलगायतका दैनिक उपभोग्य वस्तुको बिक्री वितरण भइरहेको उल्लेख गर्दै बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको हो। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा चिनीको मूल्य प्रतिकेजी सय रुपैयाँमा बिक्री वितरण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै समितिका सदस्यहरुले आक्रोश व्यक्त गरेका थिए। ... more
Via:
2
Upvoted 3 1