load previous chats
category: business
नेपाल आत्मनिर्भर भइसकेका वस्तुहरू बङ्गलादेशबाट सहुलियतमा प्रशस्त पैठारी भइरहेको उल्लेख गर्दै व्यवसायीले तिनलाई नियन्त्रण गर्न आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मोरङ व्यापार सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा सहभागी व्यवसायीले आत्मनिर्भर भइसकेका वस्तुको पैठारीमा नियन्त्रण गर्न आग्रह गरेका हुन् । ‘हामी दूध धेरै उत्पादन गरेर मिल्क होलिडे मनाइरहेका छौँ तर बङ्गलादेशबाट धूलो दूध पैठारी गर्छौं’, नेपाल– ... more
Via:
2
Upvoted 0 0
category: business
सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुसँग छलफल गरिरहेका बेला नेपाल राष्ट्र बैंकले बैंकर्स संघका प्रतिनिधिहरुलाई डाकेको छ। संघले राष्ट्र बैंकले ल्याएको मौद्रिक समिक्षाका केही घोषणा, ब्याज दर नियन्त्रण गर्ने ब्यापारीको आन्दोलनलगायतका बारेमा छलफल गर्न बिहीबार १ बजे होटल अन्नपुर्णमा बैठक डाकेको थियो। बैठकमा अहिको बस्तु स्थिति, समस्याको जग, समाधानका उपाय लगायतका बारेमा छलफल चलिरहँदा राष्ट्र बैंकले अपर्झट बैंकर्स संघका प्रतिनिधिहरुलाई डाकेको थियो। ... more
Via:
2
Upvoted 0 0
category: diaspora, business
अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्। मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरेका हुन्। उनले गैरआवासीय नेपालीको समस्या र सम्भावनाका लागि छलफल गर्न आएको समेत बताए। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business
राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत घोषणा गरेको कार्यक्रममा ६ बुँदे असहमति राखेको बैंकर्स संघले बिहीबार २८ वटै बाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष र उनीहरुका प्रतिनिधिहरुलाई डाकेर छलफल गरेको छ। सडकबाट उठेको मागलाई संबोधन गर्दै राष्ट्र बैंकले ब्याज दरमा अब्यवहारिक हस्तक्षेप गरेको बैंकर्स संघको धारणा छ। केन्द्रीय बैंकले लिएको नीतिले बैंकिङ प्रणालीलाई समस्या पार्ने भन्दै संघले राष्ट्र बैंकका गभर्नरलगायत उच्च ब्यवस्थापनलाई भेट्नुअघि अध्यक्षहरुसँग छलफल गरेको हो। ... more
Via:
2
Upvoted 0 0
category: business
वियरिस ट्रेण्डको प्रभावले नेप्से सूचक थोरै सुधार हुँदा पनि बिहीबार शेयर कारोबार रकममा भने सुधार हुन सकेन। लगानीकर्तामा बजार बढ्ने या घट्ने भन्ने अलमलले गर्दा पछिल्लो दिनमा कारोबार रकम सुस्ताउँदै आएको छ। नेप्से सूचक ०.८४ अंकले सुधार भएपनि कारोबार रकम भने १६ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: society
चौधरी फाउण्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट पा“च सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन्। विभिन्न कारणबाट हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको फाउन्डेसनले जनाएको छ। काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business
रेवत कार्कीको भनाईप्रति आपत्ति जनाउँदै ब्रोकर पुगे बोर्डमा, के भनेका थिए कार्कीले अर्थसमितिमा? काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले संसदीय अर्थ समितिमा ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानभाटलाई अमर्यादित व्यवहार गरेको भन्दै सम्पुर्ण ब्रोकरहरु ज्ञापनपत्र सहित बोर्डमा पुगेका छन्। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business
बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न राष्ट्र बैंकले एकै पटक १५ अर्ब रुपैयाँको रिपो जारीगरेको छ। केन्द्री बैंकले एक हप्ता अवधिको रिपो जारी गरेको हो। रिपोका लागि ५ प्रतिशतभन्दा माथि ब्याज कबुल गर्नु पर्ने हुन्छ। ... more
Via:
2
Upvoted 0 0