load previous chats
पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न बटुवालाई कठिनाई भएको छ। काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा बटुवा नाक थुनेर हिडडुल गर्न बाध्य छन्। ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा बढी समय वितिसकेको छ। ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

ह्वाट्सअप र भाइबरबाट ठगिनेको ताँती, चिठ्ठाको लोभमा यसरी फस्यो लाखौ रुपैयाँ विराटनगर । ह्वाट्सअप र भाइबरबाट चिठ्ठाको प्रलोभन देखाएर ठगी गर्ने अनुपचन्द सेठिया पक्राउ परेपछि मोरङ प्रहरीमा ठगिएको उजुरीको चाङ लागेको छ। मोरङ प्रहरीमा भाइबरबाट ठगिएको उजुरी दिन आएका विभिन्न जिल्लाका पीडितहरु। ... more
Via:
2
Upvoted 1 0
नेशनल बैंकिङ इन्स्टिच्युट र पंजाव नेशनल बैंकिङ इन्ष्टिच्युट अफ इन्फर्मेसन वीच सूचना प्रविधि सम्वन्धी तालिमका लागि सम्झौंता भएको छ। संझौतापत्रमा पंजाव नेशनल बैंकका निर्देशक दिभ्याङ रस्तोगी र एनबिआर्इका प्रमुख कार्यकारी निर्देशक संजिव सुब्बाले हस्ताक्षर गरे। पंजाव नेशनलले भारतमा बैंकिङ सम्बन्धि सुचना तथा प्रविधि अन्तर्गतका विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ। ... more
Via:
2
Upvoted 0 0
category: business
माथिल्लो तामाकोशीले साधारण शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत हुन आउने एक करोड पाँच लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत हुन आउने एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ। ... more
Via:
2
Upvoted 0 0
category: governmental affairs
सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की ९ महिनापछि क्यानडाबाट नेपाल फर्किएका छन्। कार्की यही मंसिर १ गते दिल्ली हुँदै काठमाडौँ आएका हुन्। स्रोतका अनुसार कार्की अब क्यानडा नफर्कने गरी नेपाल आएका हुन्। ... more
Via:
2
Upvoted 2 0
काठमाडौँ महानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताए। “कहाँको सडक भत्काउँदै हो, कसले भत्काउन लागेको र कहिलेसम्म बनाइसक्ने हो, सबै जानकारी महानगरलाई गराउनुपर्छ,” प्रमुख शाक्यले भने । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business
एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका ११ सय कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । दश हजार ३ सय २३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परेको कृषकले गुनासो गरेका छन् । कृषि विकास मन्त्रालयअन्तर्गतको उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी)को वेभसाइडमा ग्रामीण जनताको जीविकोपार्जनमा प्रभाव पार्ने स्याउ, अदुवा, बेसार, खसीबोकाजस्ता सात वस्तुलाई मूल्य शृङ्खलामा छनौट गरिएको वस्तुको सूचीमा राखिएको छ । ... more
Via:
2
Upvoted 1 0
category: business, politics
नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालन गर्न सरकारले रकम नदिने भएको छ । उद्योग मन्त्रालय र मिल्सको सञ्चालक समितिको संयुक्त बैठकमा मन्त्रालयले सरकारलाई आर्थिक भार पर्नेगरी मिल्स सञ्चालन गर्न नसकिने स्पष्ट उत्तर दिएको हो । उद्योग राज्यमन्त्री रेशम लामा उपस्थित भएको बैठकमा मन्त्रालयका सहसचिव ऋषिराज कोइरालाले सरकारलाई आर्थिक भार नपर्ने गरी मिल्सको सञ्चालन गर्ने भए मन्त्रालयले तत्काल स्वीकृति दिने बताएका थिए। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES