load previous chats
category: politics
प्रदेश नम्बर २ मा प्रतिपक्षी दल कुन हुने भन्नेमा विवादले कांग्रेसलाई नराम्ररी झस्क्याएको छ। निर्वाचनदेखि बनेका गठबन्धन भत्केर सरकार बन्दासम्म यहाँको राजनीतिक समिकरणहरु छिन्नभिन्न भइसकेका छ जसले गर्दा प्रदेश नम्बर २ मा कांग्रस 'घरको न घाट'को हुनसक्ने अवस्था आउन सक्छ। प्रदेश २ का एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले सँग भने, ‘हामीले प्रदेश २ मा टिकाउ सरकारका लागि फोरमका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हौं। ... more
Via:
2
Upvoted 0 0
category: sports
मार्च ४ बाट जिम्वावेमा हुने आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम शनिवार त्यतर्फ प्रस्थान गर्दैछ। एक साताअघि नामिबियामा सम्पन्न डिभिजन टू को उपविजेता बन्दै नेपाल क्वालिफायरका लागि छनोट भएको थियो। नेपालले लगातार दोस्रो पटक वान डे वर्ल्ड कप क्वालिफायर खेल्न लागेको हो। ... more
Via:
2
Upvoted 0 0
category: politics
प्रधान मन्त्री केपी शर्मा ओलीको शुक्रवार ६७ औं जन्मदिन। मध्यरातमा पत्नी राधिका शाक्यसँगै केट काटेर जन्मदिन सेलिब्रेसन थालेका ओलीका लागि शुक्रवार दिनभर जन्मदिनमय बन्यो। प्रधानमन्त्रीले आज पटकपटक केक काटे। ... more
Via:
2
Upvoted 0 0
सरकारले पूर्व घोषित कार्यक्रम अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नगदसहित सम्मान गर्दै आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर खेल्न जाने टोलीलाई बिदाइ गरेको छ। नामिबियामा भएको डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको नेपाली टोलीलाई गत सोमवार सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए। सोही अनुरुप शुक्रवार ओलीले १४ खेलाडी र प्रशिक्षकलाई ३- ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

प्रधान मन्त्री केपी शर्मा ओलीले वर्ल्ड कप क्वालिफायर प्रतियोगितामा छनोट भएको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले दिने भनेको तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनकै दिन नेपाली टोलीलाई सरकारका तर्फबाट तीन लाखको चेक र मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट एक लाख रुपैयाँ नगद हस्तान्तरण गरे। जन्मदिनकै कारण सरकारले घोषणा गरेअनुसारको पुरस्कार थाप्न पुगेका खेलाडीहरुले बालुवाटारमा पौने दुई घन्टा कुर्न पर्‍यो। ... more
Via:
2
Upvoted 0 0
category: business
नेपाल औषधि लिमिटेडले बन्द भएको सात वर्षपछि सिटामोल उत्पादन सुरु गरेको छ। औषधि लिमिटेडका महाप्रबन्धक रोवस कुसुम सुवेदीले ८० हजार सिटामोल ट्यावलेट परीक्षणमा लैजाने तयारी गरेको बताए। यो उत्पादनको एक चौथाइ हो। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
नेकपा एमालले आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष ओलीलाई प्रदान गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए। बैठकमा प्रधानमन्त्री ओलीले संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी(राजपा)सँगको छलफल टुंगो लागेपछि मात्र सरकार विस्तार गर्ने मनासय व्यक्त गरेका छन्। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
नेपाली कांग्रेसको राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक स्थगित भएको छ। बिहान ९ बजेका लागि बोलाएको बैठक ढिला गरी सुरु भएको र दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको सांसद बहादुरसिंह लामाले जानकारी दिए। कांग्रेसले संसदीय दलको नेता छान्ने मिति तय गर्न र संसदीय दलको विधान तयार गर्ने बिषयमा छलफल गर्न आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक डाकेको थियो। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES