load previous chats
category: society
तराई मधेसको मुख्य चाड छठ पर्व आज मनाइदैछ । तराई– मधेसको साझा सांस्कृतिक धरोहरका छठ पर्वको मुख्य दिन आज नदी तलाउमा भक्तजनहरुको भीड लाग्छ । ... more
Via:
2
Upvoted 0 0
category: politics
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उपसभापतिमा विजय कुमार गच्छदारलाई नियुक्त गरेसँगै कांग्रेस भित्र आन्तरिक द्वन्द चर्किदै छ । कांग्रेसमा अहिले विभिन्न गुटउपगुट देखा परेका छन् । सभापति शेर बहादुर देउवाले कांग्रेस उप सभापतिमा विजय कुमार गच्छदारलाई नियुक्ति गरेसँगै असन्तुष्ट पक्षले खुलेरै देउवाको आलोचना गरिरहेका छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
आईतबार बसेको मन्त्रिपरिषदको निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा डा. राजन भट्टराईलाई नियुक्त गरेको छ । नेकपा नेता डा. भट्टराई गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट पराजीत भएका थिए । उनी नेपाल भारत भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत रहेका छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

झुवाई – मकाउ समुन्द्री पुलमा निकट भबिश्यमा फाइभ जी सेवा सञ्चालन गरिने बताइएको छ । समुन्द्रमा निर्माण गरिएको ५५ किलोमिटर लामो पुल पछिल्लो महिना मात्र खुला गरिएको थियो । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: crime
बर्दियाको बढैयाताल गाउँपालिकामा भारतीय नागरिकद्वारा ११ बर्षीया बालिका सामुहिक बलात्कृत भएकी छिन् । आईतबार दिउँसो नेपाल भारत सिमाना नजिकै बाख्रा चराउन गएकी बालिका तीन जना भारतियको समुहवाट बलात्कारको सिकार भएकी हुन् । बालिकाले रुँदे घटनाको बारेमा आफ्नो आमालाइृ जानकारी गराएपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । ... more
Via:
2
Upvoted 0 0
category: politics
सरकारले मन्त्रिपरिषदका निर्णय तत्काल सार्वजनिक नगर्ने भएको छ । आईतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयहरु अबदेखि समयक्रमसँगै थाहा दिइने सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: crime
कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढी समय बितिसक्दा समेत हत्यारा पत्ता नलगाएको भन्दै निर्मलाका आमाबुबाले अनिश्चितकालिन धर्नामा बस्न लागेका हुन् । छोरीको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई हाल सम्म कार्बाही नगरेको भन्दै धर्नामा बस्ने निर्णय लिएको उनको परिवारले जनाएको छ । आइतबार निर्मला बलात्कार पछि भएकाे हत्याको बिषयमा न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले जनाएका छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
नेपाल भारत प्रबुद्ध व्यक्ति समुह इपीजीले तयार पारेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा तयार भएका चार महिनासम्म प्रतिवेदन अलपत्र परेको हो । भारतर्फको समय मिलाउने जिम्मेवारी भारतीय पक्षको इपीजी टोलीको थियो । ... more
Via:
2
Upvoted 0 0