load previous chats
category: society
सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ। यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो। शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business
विश्व परिवेशमा नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सुधार आएको देखिएको छ। विश्वका स्वतन्त्र नीति प्रतिष्ठान हरुको छाता संगठन इकोनोमिक फ्रिडम नेकर्वकले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपाल गत वर्ष भन्दा ५ स्थान माथि उक्लिएको छ। १६२ राष्ट्रहरु समेटेर गरिएको अध्ययन्मा नेपाल १०२ औ स्थानमा पुगेको हो। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: society
रौतहट चन्द्रनिगाहपुर– ६ की १८ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। एसिड आक्रमणबाट गम्भीर घाइते भएकी दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः४० बजेतिर मृत्यु भएको उपचारमा संलग्न डाक्टर सुरेन्द्र बस्नेतले बताए। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business, governmental affairs, diaspora
म्यानपावर कम्पनीले राख्नुपर्ने धरोटी ६ करोड रुपैयाँ पु- याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ। सबै म्यानपावरले ६ करोडको एकैखाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयारी गरेको हो । ... more
Via:
2
Upvoted 1 0
category: society
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो। चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: society
सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व डिएसपी कृष्णकुमार खड्का पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखामा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरी स्वाथ्य उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। बुहारी समुना खड्काले आफ्नै जेठाजु कृष्ण कुमार खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको स्क्रीन सर्ट सहित उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics
सन् १९८२ (वि.स २०३९ साल) मा झलनाथ खनाल तत्कालिन शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा (माले) को प्रमुख बन्दा अहिलेका विश्वका केही चर्चित सरकारप्रमुख तथा राष्ट्रप्रमुख बालखै थिए। आफ्नै पिताको मृत्युपछि एकलौटी शक्ति हातमा लिएका उत्तर कोरियाका नेता किम जङ युन त्यतिबेला जन्मिएकै रहेनछन्। बीबीसीका अनुसार, खनाल महासचिव भएको कम्तीमा एक वर्षपछि सन् १९८३ वा १९८४ मा जन्मिएका किम अहिले संसारकै चर्चित नेतामा पर्छन्। ... more
Via:
2
Upvoted 1 0
category: governmental affairs, politics
दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धताअनुसार काम नभएपछि जनतामा आशंका र चिन्ता बढेको हो। स्वयं सत्तारुढ नेकपाका उच्च नेता नै सरकारको कामबाट असन्तुष्ट छन्। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES