load previous chats
category: society
काठमाडौंमा मंगलबार साँझ अधिकांश ठाउँमा सवारी जाम निकै भयो । धेरैलाई अच्चम लागेको छ कि ७ बजेसम्म पनि किन यति धेरै जाम ? यसको खास कारण हो, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलनको तयारीका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । ... more
Via:
2
Upvoted 1 0
category: politics, governmental affairs, society
कुनै नागरिकलाई भोकै नराख्ने नीतिका सरकारले ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार ऐन’ प्रस्ताव गरेको छ । अब सरकारले लक्षित परिवार खाद्य सहायाता परिचयपत्र दिने योजना बनाएको छ । प्रस्तावित ऐनले विना भेदभाव पर्याप्त, पोषयुक्त तथा गुणस्तरीय खाद्यान्न नियमित पहुाच हुने, भोकबाट मुक्त हुने, खाद्यान्नको अचावमा जीवन जोखिममा हुने अवस्थाबाट मुक्त गर्ने, भोकमरी वा खाद्य असुरक्षाको जोखिममा रहेका व्यक्ति वा परिवारले दीगो पहुाच र पोषण सहायाता प्राप्त गर्ने लगायतका अधिकार स्थापित गर्दैछ । ... more
Via:
2
Upvoted 1 0
category: politics
राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक– फरक विषयवस्तुलाई समाचारको रुप दिएर छापेका छन् । सवा चार लाखको घरमा गोबरग्यास पुर्याउने भनेर प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धतादेखि संसदमा दर्ता भएको गोपनीयता र शिक्षा विधेयकमाथि समाचार लेखेका छन् । ... more
Via:
2
Upvoted 0 0
category: society, literature
भनिन्छ, साहित्यकारहरु समाजका ऐना हुन् । रवि नपुग्ने ठाउँमा कविहरु पुग्छन् । तर, अचेलका कवि त्यस्ता रहेनन् । ... more
Via:
2
Upvoted 0 0
गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics, governmental affairs
गत विहीबार भरतपुर महानगरपालिकाको समीक्षा गोष्ठीमा उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु उपस्थित नभएपछि मेयर रेनु दाहाल र उपमेयर पावर्ती शाहवीच शीतयुद्ध चलेको चर्चा छताछुल्ल भयो । उपमेयर पार्वती शाहले आफूलाई रेनुले कार्यवाहक नदिएको र पेलेर जाने खोजेको आरोप लगाइन् । गुनासाका पोका फुकाउँदै उपमेयर शाह विहीबार आफैंले निर्णय गरेको समीक्षा गोष्ठीमा सहभागी भइनन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics, economy
नेपालको शिशु संघीयता हुर्कने क्रममा करको विषयले यसको भविष्यका बारेमा नकारात्मक सन्देश प्रवाहमा बल पुगिराखेको छ । हिजोको शासन व्यवस्थामा देखाइएका कमजोरीलाई कसरी संघीयताले सम्बोधन गर्दैछ ? संघीय व्यवस्थाले सामान्य जनतालाई थप के दिँदैछ ? ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business
तरकारीका बिचौलिया कति शक्तिशाली छन् भन्ने सोमबार बजार अनुगमनमा क्रममा भएको घटनाले पुष्टी गर्‍यो । सरकारी टोलीलाई नै धम्क्याएर थुनिदिनेसम्मको तागत यस्ता बिचौलियासँग हुन्छ भन्नेबारे सरकारलाई जानकारी नै नभएको होइन । उपभोक्तावादीहरु तरकारी बजारलाई पूर्ण रुपमा बेवास्ता गर्ने र ठगी नियन्त्रण गर्न सँधै उदाशीनता देखाउने सरकारी प्रवृत्तिका कारण बिचौलियाको मनोबल उच्च भएको बताउँछन् । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES