load previous chats
category: construction, business
प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको बिगु गाउँपालिका– १ मा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बुधबार स्थलगत अनुगमन तथा निरीक्षण गर्दै कर्मचारीलाई तोकिएको समय तालिकाभन्दा एक दिन ढिलाई नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङ मार्ग र बाँधस्थलको बुधबार अनुगमन तथा निरीक्षण गर्दै आयोजनाका कर्मचारीले गैरजिम्मेवारी देखाउने र लापरबाही गर्ने काम वर्तमान सरकारले हुन नदिने बताउँदै देश विकासमा सहयोग पु¥याउन आग्रह गरेका छन् । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: society
सडक विभागले बजेटको बन्दोबस्तीबिना बहुवर्षीय ठेक्का गर्दा साढे दुई खर्ब रुपैयाँ बराबरका एक हजारभन्दा बढी योजना अलपत्र परेका छन्। यसले गर्दा विभागको आर्थिक दायित्व मात्र सिर्जना भएको छ भने योजना पूरा हुने अत्तोपत्तो छैन। अर्थ मन्त्रालयले योजनाको सहमति दिने तर बजेट निकासा नगर्ने प्रवृत्ति बढेपछि यस्तो अवस्था उत्पन्न भएको हो। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय काठमाडौं : ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: governmental affairs
बिदाइ समारोहमा उपस्थित प्रहरी अधिकारीसँग बीचमा नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल । तस्बिर : प्रहरी प्रधान कार्यालय काठमाडौ : ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: society, politics
डोल्पाको जुफाल विमानस्थललाई रंगशाला बनाइएको छ। पहिलो पटक रंगशालाका रूपमा विमानस्थलको धावनमार्ग प्रयोग गरिएको हो। जुफालमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलमैदान नभएपछि धावनमार्गमा खेल खेलाइएको छ। ... more
Via:
2
Upvoted 0 0
category: business
चालू आर्थिक वर्षको अन्त्यसम्ममा निजी र सार्वजनिक गरी कुल २१४.२८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। निर्माणको अन्तिम चरणमा आइपुगेका कुल २२ वटा आयोजनामध्ये हालसम्म ९२.५३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा आबद्ध भइसकेको छ। विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार बाँकी ११२.२५ मेगावाट बराबरका नौवटा आयोजना यही आर्थिक वर्षको अन्त्यसम्ममा पूरा हुनेछन्। ... more
Via:
2
Upvoted 0 0
category: politics
दिल्ली पुगेका राजपा अध्यक्षमण्डलका नेता ठाकुर नयाँ दिल्ली: राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली आइपुगेका हुन् । ... more
Via:
2
Upvoted 0 0
category: politics, governmental affairs
गृह मन्त्रालयले ५२ जना अधिकृतको काज सरुवा गरेको छ। गृहले गीता कुमारी शर्मा, चेतनाथ पोख्रेल, सुमन घिताल, जीतबहादुर श्रेष्ठ, रोहित भट्टराई र ध्रुवबहादुर शाहलाई विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेको हो। त्यस्तै गरी सुर्दशन न्यौपाने, तोरण पराजुली, बालकृष्ण कटवाल, किशोर विश्वकर्मा, विमल भट्टराई, शेरबहादुर विक, गणेशप्रसाद चन्द, दिपेन्द्रकुमार झा, मोहन केसी, अनिरुद्र लुइटेल, सुनिल पौडेल, सुमन पण्डित, तुलबहादुर काउचालाई पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थत अध्यागमन कार्यालयमा सरुवा गरेको छ। ... more
Via:
2
Upvoted 0 0