load previous chats
category: society
भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले ३८ किलो सुन आउने प्वाल टालिसकेको बताएकै भोलिपल्ट प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी स्थापनाको ७० औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सुन तस्करीका कारोबारीहरु आत्तिएको बताएका थिए । तस्बिर : ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: world
श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics, crime, governmental affairs
पोखराबाट संचालित ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई २ गते नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले साईबर अपराधमा अनुसन्धानका लागि पक्राउ गर्‍यो । स्थानीय व्यापारी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने विषयमा समाचार लेखेकै आधारमा पत्रकार गिरीलाई सीआईबीले पक्राउ गरेपछि सीआईबीको सर्वत्र आलोचना भयो । सीआईबीजे किन पत्रकार गिरीमाथि विद्युतिय कारोबार ऐनको दफा ४७ अनुसार मुद्दा चलायो ? ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: society
लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छन् । तस्बिर साैजन्य : ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालोझण्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालोझण्डा देखाएका हुन् । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business, society
धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् । त्रिभुवन विमानस्थल । तस्बिरः कान्तिपुरराति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले मंगलबार राति फ्लाई दुबईको बोइङ ७३७ विमानलाई उड्ने अनुमति दिएकामा महाप्रबन्धक राजकुमार क्षत्री अनुसन्धानमा तानिएका छन् । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: society, literature
शुक्रबार बिहान । ९ बज्नै लागेको थियो । सानोठिमीस्थित सेनाको ब्यारेक अघिल्तिर एउटा सानो झुण्ड खडा थियो । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES