load previous chats
category: society
भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले ३८ किलो सुन आउने प्वाल टालिसकेको बताएकै भोलिपल्ट प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी स्थापनाको ७० औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सुन तस्करीका कारोबारीहरु आत्तिएको बताएका थिए । तस्बिर : ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: governmental affairs, crime
बालुवाटारको सरकारी जग्गा व्यत्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी निवास । प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा भूमाफिया र भूमिसुधार कार्यालयका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता भइसकेको छ । ... more
Via:
2
Upvoted 0 0
category: politics
राष्ट्रपति विद्यादेवी भण्डारी चीनको ९ दिने राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको सियान पुगेकी छन् । राष्ट्रपतिको टोलीलाई सियान विमानस्थलमा उक्त प्रान्तका उपगभर्नर हु मिङल्याङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ याङकीले स्वागत गरेका थिए । चीनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार राष्ट्रपति भण्डारीसँग बिहीबार सान्सीका गभर्नर लिउ गोजङले भेटवार्ता गर्नेछन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा श्रृंखलावद्ध रुपमा अपराधीक घटना बढ्दै गएपनि स्थानीय प्रहरी प्रशासनले सुरक्षामा चासो नदेखाएको भन्दै स्थानीयवासी सडकमा उत्रिएपछि पथरी तनावग्रस्त बनेको छ । आक्रोशीत भीडले इलाका प्रहरी कार्यालय पथरीमा मंगलबार ढुंगा प्रहार गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर गरेर भीड पन्छाएको छ । स्थानीयहरुले पथरी नगरपालिका र उद्योग वाणिज्य कार्यालयमा तालाबन्दी गरेर यातायात अवरुद्ध गरेका छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: world
श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics
नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खालका कुर्सी थिए– सोफावाला । ... more
Via:
2
Upvoted 0 0
category: business
आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्णय गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरू विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिब २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ । ... more
Via:
2
Upvoted 1 0