load previous chats
category: politics, governmental affairs
शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभाका तीन सदस्यले सर्वोच्चमा रिट दायर गरेका छन् । राष्ट्रियसभा सदस्य मनोनयनसम्बन्धी वर्तमान सरकारको निर्णय रोक्न अन्तरिम आदेश जारी गर्न माग गर्दै राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीले शुक्रबार सर्वोच्चमा रिट हालेका हुन्। उनीहरुले अघिल्लो सरकारको निर्णय फिर्ता गर्न नहुने र आफूहरु नै नियुक्त हुनुपर्ने माग रिटमा गरेका छन्। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: diaspora
सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सद्दे फर्कीएका छन् भने कतिपय अपाङ्ग भएर फर्किएका छन् । त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन् । त्यसबाहेक मलेसियाको मजदुरी कथाव्यथाभित्र अर्को पाटो पनि छ, जेलजीवन । ... more
Via:
2
Upvoted 1 0
category: politics
नेपाली कांग्रेस संसदीय दलको बैठक केहीबेरलाई स्थगित गरिएको छ । शनिबार बिहानदेखि चलेको बैठक खाना खानको लागि स्थगित गरिएको हो। बैठक दिउँसो तीनबजेदेखि पुनः सुरु हुने बैठकमा सहभागी एक नेताले बताए । ... more
Via:
2
Upvoted 0 0
category: politics
प्रधानमन्त्री केपी ओलीको गृह नगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नं. १ कै सबैभन्दा धेरै योजना परेका हुन् । नगरभित्र एक सय करोडभन्दा बढीका ६ वटा योजना परेका छन् । ... more
Via:
2
Upvoted 0 0
category: politics, governmental affairs
प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटीका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकार गरेका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलनमा डा.केसीले नागरिकता र प्रवेशिका (एसएसली)को चारित्रिक प्रमाण पत्र सार्वजनिक गर्दै आफ्नो जन्ममितिबारे जानकारी गराएका हुन् । प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिनको माग गर्दै आएका डा.केसीमाथि नै विभिन्न तहको बढुवाको क्रममा बुझाएको प्रमाण पत्रबारे प्रश्न उब्जिएको छ। ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics
यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा मंगलबार दिउँसो शिवराज नगरपालिका– ३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

जिल्लामा निजी प्रयोजनले सडक अतिक्रमण गर्ने क्रम बढदो छ । चन्द्रनिगाहपुर– गौर खण्डमा अतिक्रमण तीव्र छ । ... more
Via:
2
Upvoted 1 0
category: politics
शुक्रबार बिहान प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले हाल कायम ३० मन्त्रालयलाई घटाएर १७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ । वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए अनुसार अब १७ वटा मन्त्रालय कायम भएसँगै मन्त्रिमण्डल १८ सदस्यीय हुने छ । संविधानमा नै बढीमा २५ वटा मन्त्रालय मात्रै बनाउन पाइने उल्लेख छ । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES