nagariknews.nagariknetwork.com
आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने
आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ४ जुनमा खेल्ने छ। सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेलमा न...