load previous chats
category: society
भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले ३८ किलो सुन आउने प्वाल टालिसकेको बताएकै भोलिपल्ट प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी स्थापनाको ७० औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सुन तस्करीका कारोबारीहरु आत्तिएको बताएका थिए । तस्बिर : ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: crime, society
शनिबार राती नग्न अवस्थामा मृत भेटिएकी मोरङको पथरी शनिश्चरे १ की रिना बस्नेतको ‘हत्यारा’ पत्ता लगाउन स्थानीयले निकालेको प्रदर्शनमा प्रहरीले अश्रृग्यास प्रहार गरेको छ । अमर चौधरीको फेसबुकबाटस्थानीयले प्रदर्शनीका क्रममा नगरपालिकाको ढुंगा प्रहार गरेका थिए । उग्र प्रदर्शनकारीले थप क्षति गर्ने देखिएका कारण अश्रृग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: construction, society
काठमाडौं महानगरपालिकाले दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक गरेको छ । हनुमानढोका दरबार क्षेत्रविश्वसम्पदा दिवस २०७६ का अवसरमा पारेर बिहीबार कामपाले उक्त गुरुयोजना सार्वजनिक गरेको हो । गुरुयोजनामा हनुमानढोकादेखि स्वयम्भू जोड्ने पदयात्राले हिन्दूशैली र परम्परालाई बु‍झ्न लागि पदयात्राको प्रवर्द्धन गरिएको कामपाले जनाएको छ। ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: politics
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले ११ महिनापछि जिल्लातहको नेतृत्वको टुंगो लगाएको छ। ७७ जिल्लामध्ये ४४ जिल्लामा पूर्वएमाले र ३३ जिल्लामा पूर्वमाओवादीले अध्यक्ष पाएका छन् । त्यसैगरी पूर्वमाओवादीले ४४ जिल्लामा र ३३ जिल्लामा पूर्वएमालेले सचिव पाएका छन् । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: politics
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुंगोमा पुगेको र औपचारिक घोषणा सोमबार हुने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसको अवसरमा सहभागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु । तस्वीर : ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: world
श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: governmental affairs
महान्यायाधिवक्ता कार्यालयका अनुसार सर्वाेच्च अदालतमा मात्र सार्वजनिक जग्गासम्बन्धी चार सय मुद्दा छन् । सर्वाेच्चबाहेक जिल्ला र उच्च अदालतमा करिब डेढ सय मुद्दा रहेको सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले बताए । सार्वजनिक जग्गासम्बन्धी धेरैजसो मुद्दामा सरकारले हार्ने गरेको छ । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES