load previous chats
category: crime
कल बाइपास मुद्दामा १७ करोड ८५ लाख २० हजार जरिवानाको मागसहित चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । दुईजना बंगलादेशी नागरिकसँग मिलेर अवैध कलबाइपास गरेको आरोपमा प्रहरीले साउन ७ गते तीनजना नेपालीलाई पक्राउ गरेको थियो । ती मध्ये तीनजनालाई थुनामा राख्न अदालतले सोमबार आदेश गरेको छ । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियन्त्रणमा लिएको तरकारी प्रहरीको सहयोगमा बिक्री गर्न थालिएको छ । ललितपुर र बाराबाट तरकारी लिएर आएका गाडीलाई बिल र कागजात माग्दा नदिएको भन्दै सोमबार नियन्त्रणमा लिइएको तरकारी सरकार आफैंले बिक्री गर्न थालेको हो । अनुगमन टोलीले काँक्रो, फर्सीलगायत तरकारी लिएरका बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट तरकारी जफत गरेको थियो । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: society
काठमाडौंमा मंगलबार साँझ अधिकांश ठाउँमा सवारी जाम निकै भयो । धेरैलाई अच्चम लागेको छ कि ७ बजेसम्म पनि किन यति धेरै जाम ? यसको खास कारण हो, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलनको तयारीका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । ... more
Via:
2
Upvoted 1 0
category: politics
सामान्यतया वर्षे अधिवेशन बजेट पारित भइसकेपछि अन्त्य हुने गर्थ्यो । यसपालि भने बजेट पारित भएको लामो समय भइसक्दा पनि अधिवेशन चलिरहेको छ । संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसद । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES

category: business
आज, ८ भदौमा पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक अघिल्ला दुई दिन पनि ओरालो लागेको थियो। साताको तेस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ५.२९ अंकले घटेर ११८२.७८ अंकमा पुगेको छ। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: crime, society
पुरुषबीचको समानतामा बाधक सामाजिक सोच र झाङ्गिदै गएको दण्डहीनताको अन्त्यसँगै कहालीलाग्दो बलात्कार रोक्ने अबको अपरिहार्य शर्त हो– घरपरिवारदेखि विद्यालयसम्म यौन शिक्षा । तस्वीरः बिक्रम राईम १३– ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
To provide you with the best possible experience on our website, we may use cookies, as described here.By clicking accept, closing this banner, or continuing to browse our websites, you consent to the use of such cookies. ... more
Via:
2
Upvoted 0 0
category: politics, governmental affairs, society
कुनै नागरिकलाई भोकै नराख्ने नीतिका सरकारले ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार ऐन’ प्रस्ताव गरेको छ । अब सरकारले लक्षित परिवार खाद्य सहायाता परिचयपत्र दिने योजना बनाएको छ । प्रस्तावित ऐनले विना भेदभाव पर्याप्त, पोषयुक्त तथा गुणस्तरीय खाद्यान्न नियमित पहुाच हुने, भोकबाट मुक्त हुने, खाद्यान्नको अचावमा जीवन जोखिममा हुने अवस्थाबाट मुक्त गर्ने, भोकमरी वा खाद्य असुरक्षाको जोखिममा रहेका व्यक्ति वा परिवारले दीगो पहुाच र पोषण सहायाता प्राप्त गर्ने लगायतका अधिकार स्थापित गर्दैछ । ... more
Via:
2
Upvoted 1 0