load previous chats
category: society
भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: governmental affairs, business
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घरजग्गा र शेयर बजारमा स्रोत नखुलेको धन लगानी गर्ने एक नेपाली महिला र उनका भारतीय पतिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । विभागले ११ वैशाखमा नेपाली नागरिक मधुकुमारी चौधरी र उनका भारतीय पति विनोदकुमार गुप्ताविरुद्ध रु. २२ करोड ९५ लाख बिगो राखेर विशेष अदालतमा मुद्दा दायर गरेको हो । चौधरीको नाममा दर्ता रहेको हिमालयन कार्गोले करीब एक दशक राजस्व चुहावट गरेको तथा उनको पति गुप्ता र भारतीय नागरिक विरेन्द्र महतोको मिलेमतोमा गैरकानुनी रुपमा रु. २३ करोड ९५ लाख ६८ हजार स्रोत नखुल्ने रकम परिचालन गरिएको विभागले भेटेको थियो । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: governmental affairs
सरकारले बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट क्षति हुन पुगेका घरहरुको पुनर्निर्माणका लागि ८४ करोड ६८ लाखभन्दा बढी बजेट नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले १४ सय ५३ घरहरुको पुननिर्माणका लागि आवश्यक ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय गरेको जानकारी दिए। बारा र पर्सामा हावाहुरीबाट भत्किएका घर पुनर्निर्माणको जिम्मा सेनालाई दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: governmental affairs, politics
गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि वार्ता संवादबाट हल गर्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापा । तस्वीर : ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: business, construction
तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आह्वान गरेको छ । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले आज पुनः अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ अर्थात् ९ जुन २०१९ तोकिएको छ । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: politics
चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोश्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलन बिहीबारदेखि बेइजिङमा सुरू भएको छ। सम्मेलनको पहिलो दिन आज विभिन्न १२ वटा 'थिमेटिक' विषयमा छलफल थालिएको छ। सम्मेलनमा भाग लिनका लागि नेपालबाट राष्ट्रपति, बहालवाला मन्त्रीहरूका साथै पूर्वप्रधानमन्त्री र व्यवसायीहरूको टोली हाल चीनमा छन्। ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: society
खुलामञ्च अतिक्रमण गरेर व्यावसायिक सटर बनाइएको विरोधमा सर्वसाधारण र संरक्षणकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । बस्नयोग्य काठमाडौं (लिभएबल काठमाडौं) अभियान मार्फत उनीहरूले खुला स्थानको माग गरे । ‘खुला मञ्च कहाँ छ खुला’, ‘हामी खुला स्थान चाहन्छाँै’, ‘०७२ को भूकम्प बिर्सियौं होला, खुला स्थानजति माफियाको फेला’ लगायत प्ला कार्ड बोकेर उनीहरूले विरोध प्रदर्शन गरेका छन् । ... more
Via:
2
Upvoted 0 0

OTHER SOURCES

category: wildlife
चितवन राष्ट्रिय निकुञ्जमा आठ महीनामा ४१ वटा गैंडा मृत फेला परेका छन् । गएको साउन यता निकुञ्जभित्र खानतलासी (स्विप अपरेसन) चलाउँदा ४१ गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले बताए। निकुञ्जको तथ्याङ्कअनुसार २० वटा गैंडा अमलटारी र १४ वटा कसरा क्षेत्रमा मृत भेटिएका थिए । ... more
Via:
2
Upvoted 1 0

OTHER SOURCES