load previous chats
category: society
एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ । एसिया प्यासिफिक समिटका लागि सवारीमा जोरबिजोर प्रणाली लागू गरिएकाले गाडी नपाउँदा बिहीबार काठमाडौंको कोटेश्वरमा पैदल हिँडिरहेका यात्रुको लस्कर । तस्बिर : ... more
Via:
2
Upvoted 4 1

OTHER SOURCES

category: politics
प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएको पाँचौं दिन शुक्रबार राति डिस्चार्ज हुँदैछन् । महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकोले डिस्चार्ज सम्बन्धी कागजात तयार भइरहेको बताए । उनले आजै राति प्रधानमन्त्री निवास फर्कने बताए । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: governmental affairs, politics
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन्। ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: society
काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ। १४ मंसीर बिहान ११: ३० देखि जोरविजोर प्रणाली हटाइएको हो। ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES

category: politics
पूर्वाग्रही ढंगले पार्टी सञ्चालन गरेको, सरकार र पार्टीबीचको सम्बन्ध टुटेकोलगायत कारण देखाउँदै नेकपाका माधव नेपालनिकट २१ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । उनीहरूले बुधबार दुवै अध्यक्षलाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलमार्फत पाँच पृष्ठ लामो ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले तत्काल पोलिटब्युरो गठन गर्न र केन्द्रीय सदस्यको कार्यविभाजन गर्न ध्यानाकर्षण गराएका छन् । ... more
Via:
2
Upvoted 2 0

OTHER SOURCES

category: politics
प्रधानमन्त्री केपी ओलीकोदसैं कार्यक्रम सार्वजनिक गरिएको छ । बुधबार प्रधानमन्त्री सचिवालय निकालेको तालिकाअनुसार प्रधानमन्त्री ओलीले टीकाग्रहण र मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाइदिनेसम्मका सूचि छ । फाइल फोटो प्रधानमन्त्री ओलीले विजया दशमीको दिन असोज२ गते बिहान ९: ... more
Via:
2
Upvoted 2 1

OTHER SOURCES

category: politics
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुन: सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीहरुले निर्णय सार्वजनिक गरेपछि बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई थप सचेत गराएका हुन् । ... more
Via:
2
Upvoted 2 1

OTHER SOURCES

category: society
ट्राफिक प्रहरीले काठमाडौंको बुद्धनगरबाट मिनिट्रकका चालक र सहचालकलाई प्रहरीले घुस दिन खोजेको अभियोगमा नियन्त्रणमा लिएको छ । प्रहरीले बा २ ख ८१२९ नम्बरको गाडीका चालक जीतबहादुर तामाङ र सहचालक सुजन घलेलाई नियन्त्रणमा लिएको हो । चेकजाँचमा रहेको प्रहरीले कागजात माग्दा चालकले एक हजार घुस दिन खोजेपछि ट्रकका चालक र सहचालकलाई गाडीसहित नियन्त्रणमा लिएको हो । ... more
Via:
2
Upvoted 3 0

OTHER SOURCES