nagariknews.nagariknetwork.com
प्रहरी महानिरीक्षककाे निर्देशन: नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नु
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक, निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हु...