nagariknews.nagariknetwork.com
एनपिएल विजेताले १ करोड ५० लाख पाउने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशिबारे औ...