nagariknews.nagariknetwork.com
पारस भन्छन्: एनपीएलको बजार मूल्य ८ अर्ब रुपैयाँ पुग्यो
नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्। नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै एनपीएलले खेलकुद क्षेत...