nagariknews.nagariknetwork.com
चाडपर्वका समय सुदूरपश्चिममा बढ्यो सवारी दुर्घटना
चाडपर्वको समयमा दुर्घटनाको जोखिम बढ्दै गएको छ। दसैँ, तिहार र छठजस्ता पर्वमा सवारी दुर्घटना बढ्ने गरेको तथ्याङ्कले देखाएको छ। यस वर्ष सुदूरपश्चिममा दसैँको अवधिमा दुर्घटना बढेको छ। सुदूरपश्चिम प्रदेश ट्...