onlinekhabar.com
बेलायतमा गस्ती अभ्यासमा नेपाली सेनाले लगातार तेस्रो वर्ष स्वर्ण पदक जित्यो
२२ असोज, लन्डन । नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा तेस्रो वर्ष पनि स्वर्ण पदक प्राप्त गरेको छ । ३५ राष्ट्रक...