nagariknews.nagariknetwork.com
सुदूरपश्चिम सरकारलाई बजेट ल्याउनै सकस, सर्वोच्चको आदेशले थप अन्योल
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच बजेटमै कुरा नमिलेर कमलबहादुर शाह नेतृत्वको सरकार नै ढल्यो। असार १ गते तत्कालीन आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमाथ...