nagariknews.nagariknetwork.com
नेतन्याहूले इजरायलमा परमाणु ब*म खसिरहेको एआई तस्बिर पोस्ट गरे, विपक्षीले भने: प्रधानमन्त्रीले डर फैलाउँदैछन्
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार इजरायलमा परमाणु बम खसिरहेको कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएको तस्बिर पोस्ट गरेका छन्। उनले इरानले परमाणु हतियार हासिल गर्नु इजरायलका लागि ठूलो ख...