khabarhub.com
फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश
काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र उनका सहयोगी विष्णु र...