nagariknews.nagariknetwork.com
रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द
‘इन्टेक’ (बाँध) मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ। ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फे...