karobardaily.com
कृषि अनुदानको प्रभावकारितामाथि प्रश्नै प्रश्न
नेपालमा कृषि केवल एउटा आर्थिक क्षेत्र होइन, यो ठूलो जनसंख्याको रोजगारी, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रको आधार हो । सरकारले पनि कृषिलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक, प्रतिस्पर्धी र दिगो प्रणाली...