bizmandu.com
एसियन लाइफ इन्स्योरेन्सका सीइओ श्रेष्ठले बीचमै दिए राजीनामा, होमबहादुरलाई कामुको जिम्मेवारी
काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेशलाल श्रेष्ठले राजीनामा दिएका छन्। श्रेष्ठले पुनर्नियुक्ति पाएको २१ महिनामै राजीनामा दिएका हुन्। इन्स्योरेन्सको सञ्चालक समितिको आ...