Naya News setopati.com बत्तिसपुतलीमा शेखर कोइराला पक्षको भेला नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको भेला केहीबेर अघिदेखि जारी छ। भेलामा नेता शेखर पनि उपस्थित छन्। साथै नेताहरू धनराज गुरू...
Naya News prasashan.com निर्वाचन प्रहरीमा भर्ना हुन झन्डै २ लाखले दिए आवेदन काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ खुलाइएको निर्वाचन प्रहरीका लागि करिब २ लाखको आवेदन परेको छ । नेपाल प्रहरीअन्तर्गत खटाउन १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत...
Naya News prasashan.com जलविद्युतका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्न सरकारसँग निजी क्षेत्रको आग्रह काठमाडौँ । जलविद्युतका समस्यालाई गम्भीर रूपमा सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । जलविद्युत क्षेत्रका कामहरू गर्न १६ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता नहटेको भन्दै निजी क्षेत्रका प्रतिनि...
Naya News gorkhapatraonline.com आगलागीबाट लाखौंको क्षति शेरबहादुर सार्की बाजुरा, माघ ४ गते । बाजुराको गौमुल गाउँपालिका –२ माल्लोदुगुन (कुहुडा) बसोबास गर्ने स्थानीय विष्णु रोकायाको घरमा आगलागी हुँदा लाखौंभन्दा बढी रुपियाँको क्षति भएको छ । आज बिहान विधुतीय त...
Naya News karobardaily.com जलविद्युतले भोग्नुपरेका झन्झट हटाउन माग काठमाडौं- जलविद्युत्का समस्यालाई गम्भीर रुपमा सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । जलविद्युत क्षेत्रका कामहरु गर्न १६ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता नहटेको भन्दै निजी क्षेत्रका प्रतिनि...
Naya News khabarhub.com ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। यी देशहरूले ग्रीनल्यान्डमाथि अमेरिकाको कब्जाको धम्कीको विरोध गरेका थिए। ट्रम्पले शनिबार सामाज...
Naya News khabarhub.com दुईबुँदे माग अघि सार्दै पाँच स्वास्थ्य सङ्गठन अनशनमा काठमाडौं– दुईबुँदे माग राख्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिहरूले सुरु गरेको आमरण अनसन आज पनि जारी छ । नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा उनीहरू ३० पुसदेखि...
Naya News khabarhub.com म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन ‘म्युजिक नेपाल’ले ‘डल्बी एट्मस’द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ । करिब १० करोड रुपैयाँको लगानीमा गौशाल...