nagariknews.nagariknetwork.com
उपभोक्तामैत्री बजार बनाऔं
नेपालीहरूको महान् चाड दसैं सँघारमा आइपुगेको छ। दसैं, तिहार र छठ नेपाली समाजका महत्त्वपूर्ण सांस्कृतिक पर्व मात्र होइनन्, अर्थतन्त्रलाई चलायमान बनाउने ठुलो अवसर पनि हुन्। चाडपर्व नजिकिएसँगै बजारमा चहलप...