merolagani.com
एशियन लाइफका सीईओ दिनेश श्रेष्ठको राजीनामा स्वीकृत, होम बहादुर श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी
कम्पनीको कात्तिक ८ गते सम्पन्न २२३औँ सञ्चालक समितिको बैठकले दिनेशलाल श्रेष्ठले दिएको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको थियो। त्यसैगरी, अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख क...