onlinekhabar.com
कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान, एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । निर्वाचन समितिका संयोज...