nagariknews.nagariknetwork.com
परिणाम जेसुकै आओस्, महामन्त्रीमा भिड्न तयार छु: मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले पार्टीको जारी पहिलो राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनको भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा ...