nagariknews.nagariknetwork.com
कांग्रेसमा अबको सभापति शशांक कोइराला : मन्त्री खड्का
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब कांग्रेसको सभापति शशांक कोइराला बन्ने दाबी गरेका छन् । लहानमा बिहीबार आयोजित प्रदीप गिरीको तेस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवापछि क...