setopati.com
'बाइ नावो, पे लेटर' फिचर प्रयोग गरेर ६० भन्दा बढी ब्रान्डहरूबाट किनमेल गरी इएमआईमा तिर्न सकिने
हाम्रो बिएनपिएल (बाइ नावो, पे लेटर) सेवा मार्फत अब ग्राहकहरूले ६० भन्दा बढी ब्रान्डहरूबाट ६०० भन्दा बढी सामानहरूमा सजिलो किस्तामा किनमेलको सुविधा प्राप्त गर्न सक्ने भएका छन्। यस सेवाले उपभोक्ताहरूलाई ...