bizmandu.com
दसैं विदापछिको पहिलो सेयर कारोबार ओरालो, नेप्से ४.३४ अंकले घट्दा ४ अर्बको किनबेच
काठमाडौं। दसैं विदापछिको सेयर बजार ओरालो लागेको छ। असोज ३० पछि दसैं विदाका कारण सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक ४.३४ अंकले घटेको छ। नेप्से २६२९.८२ अंक कायम भएको छ। व्यापार उत्पादन तथा प्रशोधन, ज...