nagariknews.nagariknetwork.com
अधिकांश सरकारी वेबसाइट र अनलाइन प्रणाली पुनः सञ्चालनमा
गत बिहीबारदेखि बन्द रहेका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली पुनः सञ्चालनमा आएका छन् । दशैंको लामो बिदापछि सोमबारदेखि खुलेका सरकारी कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा आएसँगै सेवाग्राहीले नियमि...