nagariknews.nagariknetwork.com
दसैंको मुखमा मध्यपहाडको ‘लाइफलाइन’ विच्छेद, डोल्पादेखि कोरलासम्मै सास्ती
चाडबाडको मुखमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर दुई सातादेखि ठप्प हुँदा गण्डकी प्रदेशका हिमाली तथा पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। कालीगण्डकी नदीको बाढीले लोकमार्गको पर्वत-बागलुङ जोड्न...