Naya News khabarhub.com सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ ...
Naya News onlinekhabar.com निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल Generated by OK AI. Editorially reviewed. सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने भन्दै समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने बताए । पोखराका पर्यटन व्यवसायी...
Naya News onlinekhabar.com सँगै बसेर मदिरा पिएपछि विवाद : एक जनाको मृत्यु, ६ पक्राउ Generated by OK AI. Editorially reviewed. कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेल मृत फेला परेका छन्। प्रहरीले हत्या प्रकरणमा माछापुच्छ्रे–७ र रिभानका ६ जनालाई निय...
Naya News newsofnepal.com एनपीएल उद्घाटन खेल : लुम्बिनीलाई सुदूरपश्चिमको ८८ रनको लक्ष्य नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पह...
Naya News karobardaily.com खुल्न थाले पाँच दिनदेखि अवरुद्ध सरकारी वेबसाइट काठमाडौं- वेबसाइट निर्माणमा प्रयोग हुने प्रोग्रामिङ ल्यांग्वेज (पीएचपी) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण पाँच दिनदेखि अवरुद्ध सरकारी वेबसाइट पुनः सञ्चालनमा आउन थालेका छन् । सुरक्षा अद्यावधिक र ...
Naya News khabarhub.com भक्तपुरका बाटोबाटोमा धान ख्वप– हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको । दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न ...
Naya News khabarhub.com फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ । मिक्वाखोला गाउँपालिकाले आगामी मङ्सिर २ देखि ६ गतेसम्म आयोजना गर्न गइरहेको फुटबल प्रतियोगिता...
Naya News khabarhub.com गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० ...